गायिका तुलसी घर्ति मगरको आवाजमा “लुगा मात्र फेर्ने” सार्वजनिक



काठमान्डौँ । नेपाली लोक गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएकी गायिका तुलसी धर्ति मगर र गायक गोपाल जि एम को आवाजमा रहेको मौलिक लोकदोहोरी गीत “लुगा मात्र फेर्ने” को भिडियो सार्वजनिक भएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेका मायालु जोडिको मनको भावलाई गीतमा रोमान्चक रुपमा प्रस्तुत गरिएको छ ।

अमित विक को छायाँकन, कृष्ण बावुको सम्पादन तथा दिपक साउदको निर्देशन भिडियोमा रहेको छ । ”लुगा मात्र फेर्ने ” गीतको भिडियोमा भुवन पार्की र राधिका मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्