राजेश घिमिरे र मेलिना राईको ‘स र र र’ सार्वजनिक



काठमाडौँ । राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक भएको छ । जहाँ एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत सुन्न सकिन्छ ।

गीतको म्युजिक भिडीयोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेस खड्काले निर्दशन गरेको भिडीयोमा दुईको प्रेमलाई देखाईएको छ । पछिल्लो समयका गीतहरु भन्दा केहि फरक तरिकाले प्रस्तुत गरिएको कारण गीतलाई दर्शकहरुले रुचाउने बिस्वास व्यक्त गर्छन निर्दशक खड्का ।

यता गायक घिमिरे गीत मेहनत साथ् बनाइएको कारण दर्शक स्रोताले मन पराउँनेमा दुक्क छन् । गीतको म्युजिक भिडीयोमा अनिता ग्वाचाको मेकअफ , प्रविन श्रेष्ठको सम्पादन र कलर र हरि हुमागाईं र हरिश सिंहको छायाँकन देख्न सकिन्छ । गीतलाई नेप्कोम्स सर्भिस र रे प्रोपेर्तिसले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्