गीतका लागि हलिउड गायिका जेनिफरले उतारिन् सबै कपडा, फ्यानले दिए यस्तो प्रतिक्रिया…



जेनिफर लोपेज हलिउडकी सर्वाधिक चर्चित गायिका हुन् । उनका गीतहरुले बजारमा निकै चर्चा पाउने गरेका छन् । त्यसका साथै बेला बेलामा सामाजिक सञ्जालमा बोल्ड तस्बिर अपलोड गर्नाले पनि चर्चामा आइरहेकी हुन्छिन् ।

हालैमात्र जेनिफरले सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरुलाई सरप्राइज दिइन् । उनको सरप्राइजले फ्यानको होस नै उडाएको छ । जेनिफरको नयाँ गीत बजारमा आउँदैछ । उक्त गीतको प्रमोशनको लागि जेनिफरले पुरा कपडा खोलेको न्यूड तस्बिर सेयर गरेकी छिन् । जुन फ्यानले अपेक्षा गरेका थिएनन् ।

जेनिफर लोपेजका प्रशंसक ५१ वर्षको उमेरमा पनि उनको यस्तो शरीरको तारिफ गरिरहेका छन् । धेरैले उनी अत्याधिक बोल्ड देखिएको प्रतिक्रिया दिइरहेका छन् । यसबारे अन्य जानकारी जेनिफरले दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्