सामाजिक सञ्जालमा चर्चा बटुल्दै ज्याकलिनको टपलेस फोटो, फ्यानले दिए यस्तो प्रतिक्रिया…



ज्याकलिन फर्नान्डेज बलिउडकी सफल अभिनेत्रीमा गनिन्छिन् । उनै ज्याकलिनले बेला बेलामा चलचित्रका कारण भन्दापनि सामाजिक सञ्जालमा उनले पोष्ट गर्ने गरेका बोल्ड तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् । हालैमात्र पनि ज्याकलिनले सामाजिक सञ्जालमा टपलेस फोटो अपलोड गरेकी छिन् ।

तस्बिरमा ज्याकलिन निकै नै बोल्ड देखिएकी छिन् । तस्बिरमा ज्याकलिनलाई फ्यानले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । धेरैले तस्बिरमा ज्याकलिन हट र बोल्ड देखिएको बताइरहेका छन् । यसअघि पनि ज्याकलिन टपलेस फोटो भने सामाजिक सञ्जालमा अपलोड गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्