माल्दिभ्समा बोल्ड अवतारमा देखिइन् दिशा



दिशा पटानीले पछिल्लो समयमा बलिउडमा आफ्नो राम्रो स्थान बनाइरहेकी छिन् । उनलाई ठूला ब्यानरका चलचित्रबाट अफर आइरहेका छन् । त्यसबाहेक बेला बेलामा उनी आफ्नो हट तस्बिरका कारण पनि चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा राधे को छायांकनमा व्यस्त रहेकी दिशा छायांकन सकेर होलिडे मनाउनको लागि माल्दिभ्स पुगेकी छिन् ।

उनले माल्दिभ्समा रमाइलो गरिरहेको तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा दिशा निकै नै बोल्ड देखिएकी छिन् । दिशासँगै टाइगर पनि माल्दिभ्समा रमाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्