युट्यबुमा रिलिज विपिन र नम्रताको ‘प्रसाद’, दर्शकले दिए यस्तो प्रतिक्रिया…



करिब २ अगाडी प्रदर्शनमा आएको सर्वाधिक सफल चलचित्र प्रसाद युट्युबमा रिलिज भएको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

युट्युबमा रिलिज भएसँगै प्रसाद ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रले भ्यूज पनि राम्रो पाइरहेको छ । अधिकांश दर्शकले चलचित्रको कथावस्तु र विपिनको अभिनयको प्रशंसा गरेका छन् । साथै नम्रताको फरक बोली र निश्चलको भिलेन अवतारले पनि दर्शकको मन छोएको छ ।

सन्तान नहुदाँ दम्पत्तिलाई पर्ने समस्यालाई चलचित्रमा देखाउन खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस्