
एमी ज्याक्सन साउथ चलचित्रमा निकै रुचाइएकी नायिका हुन् । उनलाई दर्शकले रोबोट २ की नायिका भनेर चिन्ने गरेका छन् । उनै एमीको एक तस्बिरले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ ।
तस्बिरमा एमी टपलेस देखिएकी छिन् । उनको न्युड तस्बिरलाई उनका फ्यानले भने रुचाएका छन् । तस्बिरमा उनले ५ लाख बढी लाइक पाइसकेकी छिन् । ५५ बर्षिया एमी हेर्दा २५–२६ बर्षकी युवती जस्तै देखिन्छिन् । एमीले बेला बेलामा आफ्नो छोराको तस्बिर पनि सामाजिक सञ्जालमा अपलोड गर्ने गरेकी छिन् ।
केही समयदेखि उनी चलचित्रमा भने देखिएकी छैनन् ।





