ड्रग्स केसमा फसे बलिउड अभिनेता अर्जुन रामपाल, एनसिबीले घरमै आएर गर्यो छानबिन



बलिउडमा केही समयदेखि ड्रग्स केसले निकै नै चर्चा पाइरहेको छ । सुशान्तको आत्महत्यापछि नै यसबारे चर्चा हुन थालेको हो । यसैबिच अभिनेता अर्जुन रामपाल पनि यसमा मुछिएका छन् । केहीसमय अघि उनले पनि ड्रग्स प्रयोग गर्ने गरेको खबर बाहिरिएको थियो ।

जसका कारण एनसिबीले मुम्बईस्थित उनको घरमा छापा मारेको छ ।

हिजो बिहान अर्जुन रामपाल एनसीबीको कार्यालयमा पुगेका थिए । उनको घरमा पनि अधिकारीहरुले छापा मारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्