हलिउड चलचित्रमा देखिदैँ ऋतिक रोशन



बलिउडका सर्वाधिक चर्चित अभिनेता ऋतिक रोशनलाई अब दर्शकले हलिउड चलचित्रमा पनि देख्न पाउने भएका छन् ।

हलिउडको एक फिल्म कम्पनीले ऋतिकलाई फिल्म अफर गरेको भारतीय मिडियाले लेखेका छन् ।

ऋतिकले यसबारे कुनैपनि आधिकारीक जानकारी दिएका छैनन् । तर उनलाई पहिले देखि नै हलिउडमा पनि अफर गरिएको थियो । जसका कारण दर्शकले उनलाई हलिउडमा देख्ने सम्भावना प्रवल छ ।

प्रतिक्रिया दिनुहोस्