
प्रमोद खरेल युवापुस्तामाझ लोकप्रिय गायक हुन् । उनले जस्तोसुकै जनराको गीत पनि गाउन सक्छन् । जसका कारण उनलाई हरेक दर्शकले मन पराउने गरेका छन् । आज उनै गायक प्रमोद खरेलको जन्मदिन रहेको छ ।
आज प्रमोदको जन्मदिन परेकाले उनलाई सामाजिक सञ्जालमा शुभकामना दिनेको ओइरो नै लागेकोे छ । हाम्रो तर्फबाट पनि प्रमोदलाई जन्मदिनको धेरै धेरै शुभकामना ।





