कोरोनामुक्त भइन् नायिका ऋचा शर्मा



नेपालमा कोरोना दिनप्रतिदिन बढ्दै गएको छ । अहिले त समुदायमा समेत नराम्रोसँग कोरोना फैलिसकेको छ । कोरोना संक्रमितको संख्या बढ्दै जादाँ कत्तिले यसलाई जितेर नयाँ जीवन पाएका छन् कत्तिको कोरोनाको कारण अनिकालमा ज्यान गएको छ । त्यसैले यो रोगलाई सामान्य मान्ने गल्ती हामी कसैले पनि गर्नुहुदैँन ।

करिब ३ हप्ता अघि नायिका ऋचा शर्मालाई पनि कोरोना पोजेटिभ देखिएको थियो । ३ हप्तासम्म होम आइसोलेसनमा बसेर आफ्नो उपचार गराएपछि अहिले उनी ठिक छिन् । ऋचा स्वयमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ३ हप्तापछि आफूले कोरोना जितेको बताएकी छिन् । साथै उनले सबैलाई यो रोगबाट सुरक्षित रहन आग्रह समेत गरेकी छिन् ।

ऋचाको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्