अश्लील भिडियो सुट गरेपछि पूनम पाण्डेविरुद्ध एफआइआर दर्ता



पूनम पाण्डे बलिउडकी सर्वाधिक विवादित मोडल हुन् । उनी विविध कारणले विवादमा आइरहेकी हुन्छिन् । हालैमात्र पनि विवादमा फसेकी छिन् ।

उनीविरुद्ध गोवा फरवर्ड पार्टीकी महिला विंगले एफआइआर दर्ता गरेका छन् । पूनम हालै गोवाबाट सुटिङ गरेर मुम्बई फर्केकी छिन् ।

अब उनीमाथि चपोली ड्याममा अश्लील भिडियो सुट गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्