प्रेमी गौतमसँग गरिन् काजलले विवाह, शुभकामना दिनेको ओइरो



बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवालले हिजो प्रेमी गौतमसँग विवाह गरेकी छिन् । उनले विवाह निकै धुमधामसँग गरेकी छिन् । यतिबेला सामाजिक सञ्जालमा उनको विवाहको तस्बिर निकै नै भाइरल भैरहेको छ ।

सबैले उनलाई वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् । काजल केहीसमयदेखि गौतमको प्रेममा थिइन् । घरका परिवारलाई खुसी बनाएर नै उनले गौतमसँग विवाह गरेकी हुन् ।  

प्रतिक्रिया दिनुहोस्