होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कास्कीको पोखरा महानगरपालिकामा होम आइसोलेसनमा बसेका एकजना कोरोना संक्रमित बुद्धको मृत्यु भएको छ ।

गडकी प्रदेश नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु थापाका अनुसार पोखरा महानगरपालिका १५ का ८१ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो ।

उनका अनुसार कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको उनी होम आइसोलेसनमै बस्दे आएका थिए ।

प्रतिक्रिया दिनुहोस्