फेरि समस्यामा परिन् दिपिका, दिपिकाकी म्यानेजरको घरमा छापा मार्दा भेटियो ड्रग्स




केहीसमय अघि ड्रग्स केसमा नाम जोडिएपछि एनसिबीले नायिका दिपिका पादुकोणसँग सोधपुछ गरेको थियो ।

सोधपुछमा दिपिकाको ड्रग्ससँग कुनैपनि सम्बन्ध नभेटिएपछि छोडिएको थियो । अहिले पुनः एनसिबीले छानबिन गर्दा दिपिकाकी म्यानेजरको घरमा ड्रग्स भेटिएको छ ।

एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेने एक भारतीइ अखबारसँग कुरा गर्दै बिहीबार बिहान करिश्मालाई सोधपुछका लागि एनसीबीओ कार्यालयमा उपस्थित हुन नोटिस जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्