इच्छाधारी नागिन बनेर दर्शकमाझ आउँदै श्रद्धा




कलर्स टेलिभिजनबाट प्रशारणममा आएको चर्चित सिरियल नागिन लाई दर्शकले औधी रुचाउने गरेका छन् । यतिबेला नागिन ५ प्रशारण भैरहेको छ । नागिनको हरेक सिरिजलाई दर्शकले रुचाएका छन् ।

यसैबिच अब इच्छाधारी नागिनको कथामा आधारित चलचित्र बन्ने भएको छ । चलचित्रको लागि श्रद्धा कपुर फाइनल भएकी छिन् । यो कुराको जानकारी स्वयम श्रद्धाले नै दिएकी हुन् । श्रद्धाले चलचित्रको लागि आफू निकै उत्साहित रहेको समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्