सियोनाको उपचारको लागि पलले गरे १ लाख सहयोग




अभिनेता पल शाह पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै सक्रिय देखिन थालेका छन् । उनलाई समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएका छन् ।

यसैबिच उनले अस्ति टिकाको दिन पारेर केही समयदेखि बिरामी रहेकी सानी बालिका सियोनाको उपचारको लागि १ लाख सहयोग गरेकाा छन् ।

साथै उनले सबैलाई दशैँको शुभकामना दिदैँ सियोनाको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्