परिवारसँग यसरी मनाइन् सुहानाले दशैँ…



सुहाना थापाले यसबर्ष दशैँ आफ्नो परिवारसँग रमाइलोसँग मनाएकी छिन् । सुहानाले सामाजिक सञ्जालमा दशैँका केही तस्बिरहरु साझेदार गरेकी छिन् ।

जहाँ उनलाई निकै खुसी देख्न सकिन्छ ।
सुहाना अभिनीत दोस्रो चलचित्र ए मेरो हजुर ४ छायांकनको क्रममा रहेको छ । दशैँका कारण केही दिनको लागि चलचित्रको छायांकन रोकिएको हो ।

अब फेरि चलचित्रको छायांकन सुरु हुदैँछ । चलचित्रमा सुहानाले अनमोल केसीसँग रोमान्स गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्