सुशान्तबारे नयाँ खुलासा, आत्महत्या होइन हत्या नै भएको थियो…



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको ४ महिना बढी भैसकेको छ । तर उनको आत्महत्याको कारण पत्ता लाग्नुको सट्टा उल्टो नयाँ नयाँ राजहरु बाहिर आइरहेको छ ।

यस्तै पछिल्लो समय भारतीय जनता पार्टीका सांसद नारायण राणेले सुशान्तले आत्महत्या गरेको नभइ उनको हत्या भएको दावी गरेका छन् । उनको हत्या हुँदा सुशान्तको घरमा महाराष्ट्रका एक मन्त्री पनि भएको उनले दावी गरे ।

सुशान्तको केस खुल्यो भने महाराष्ट्रका एक मन्त्री जेल जान सक्ने बताउँदै उनले आफूसँग यसको प्रमाण भएको र यो प्रमाण सीबीआइलाई मात्रै दिने बताए ।

प्रतिक्रिया दिनुहोस्