प्रभासको जन्मदिनको अवसर पारेर अमेरिकाका रिलिज भयो बाहुबली २




बलिउडको बहुचर्चित नाम हो प्रभास । उनी दक्षिण भारतीय चलचित्रबाट चर्चा कमाएका अभिनेता हुन् । तर उनले बलिउडमा पनि आफ्नो राम्रो स्थान बनाइसकेका छन् ।

उनै प्रभास अब बलिउडमा मात्र नभएर हलिउडमा पनि आफ्नो परिचय बनाउँदै छन् । २३ अक्टोबरमा प्रभासको जन्मदिन थियो । उनको जन्मदिनको अवसर पारेर अमेरिकामा बाहुबली २ रिलिज भएको छ ।

भारतीय मिडिया अनुसार प्रभासको बाहुबली अमेरिकाका १६ राज्यमा प्रदर्शनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्