तस्बिरमा यस्तो देखियो कलाकारको दशैँ (फोटो फिचर)




यसबर्ष दशैँमा पहिलेका बर्षहरु झै चहलपहल देखिएको छैन । कोरोनाका कारण सबैले रमाइलोसँग दशैँ मनाउन पाइरहेका छैनन् । आज दशैँको टिकाको दिन, सामाजिक सञ्जालमा नेपाली चलचित्रका चर्चित कलाकारहरुले दशैँ मनाइरहेको तस्बिर सेयर गरेका छन् ।

अनमोल केसी, अर्जुन पोखरेल, सन्दिप क्षेत्री, निता ढुगांना, हरिवंश आचार्य, आकाश श्रेष्ठ लगायतका कलाकारले दशैँको तस्बिर सेयर गर्दै सुरक्षित भएर दशैँ मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्