बलिउडमा ड्रग्स केस : डग्स किन्दै गर्दा रंगेहात समातिइन् अभिनेत्री



सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा ड्रग्स केसबारे खुबै चर्चा हुन थाल्यो । एनसिबीले ड्रग्स केसमा संलग्न रहेका बलिउडकर्मीको अनुसन्धान सुरु गरिसकेको छ ।

जसमा धेरै बलिउड नायक नायिका जोडिएको पाइयो ।

यसैबिच हालैमात्र पनि टेलिभिजन अभिनेत्री ड्रग्ससहित रंगेहात भेटिएकी छिन् । अहिलेसम्म उनी टेलिभिजनकी अभिनेत्री हुन् भन्ने मात्र खुलाइएको छ । उनको नाम र अन्य कुरा खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्