सलोन र स्मिताको ‘मायाले मलाई बोलायो’ रिलिज (भिडियो सहित)



स्मिता दाहाल पछिल्लो समयकी सर्वाधिक चर्चित र डिमाण्डेड गायिका हुन् । बजारमा एकपछि अर्को गर्दै उनका गीतहरु रिलिज भैरहेका छन् र राम्रो चर्चा पनि पाइरहेका छन् ।

यसैबिच स्मिताको नयाँ गीत बजारमा हालै रिलिज भएको छ ।

राजनराज सिवाकोटीको शब्द र संगीत रहेको मायाले मलाई बोलायो बोलको गीतमा स्मिता दाहालको आवाज रहेको छ । गीतमा युवापुस्तामाझ चर्चित कलाकार सलोन बस्नेत र स्वयम स्मिता फिचर्ड छन् । गीतलाई शिशिर खातीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्