उपत्यकाका १ हजार ६९८ सहित थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना गरी उपत्यकामा कुल  १ हजार ६९८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ । यस्तै थप१२ जनाको मृत्यु

हाल देशभर संक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । भएपछि कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ।   

प्रतिक्रिया दिनुहोस्