एक तर्फी माया लगाएपछि टुट्यो स्वेताको दिल



चर्चित नायिका तथा समाजसेवी स्वेता खड्काको नयाँ म्यूजिक भिडियो बजारमा भर्खरै रिलिज भएको छ । हामीले स्वेतालाई म्यूजिक भिडियोमा त्यति देख्ने गरेका छैनौँ ।

मदनकृष्ण श्रेष्ठको शब्द र सुरेन्द्र श्रेष्ठको संगीत रहेको एक तर्फी माया बोलको गीतमा मदनकृष्णकी आफ्नै छोरी सरना श्रेष्ठको आवाज रहेको छ । गीतमा स्वेतासँगै अनूप विक्रम शाही र निराजन प्रधान पनि फिचर्ड छन् ।   

प्रतिक्रिया दिनुहोस्