थप ४ हजार ३९२ मा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । यस्तै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्