राजेश हमालको आग्रह : ‘कोरोनालाई सामान्य रुपमा नलिऔँ’



महानायक राजेश हमालले हालैमात्र सामाजिक सञ्जालमार्फत कोरोनाबाट सुरक्षित रहन सबैलाई अनुरोध गर्दै माहोल सामान्य भएपछि आफ्नै निर्देशनमा चलचित्र बनाउने बताएका थिए ।

म्हानायक राजेश हमालले दर्शकलाई कोरोनालाई सामान्य रुपमा नलिनको लागि आग्रह गरेका छन् । उनले कोरोनालाई सामान्य रुपमा लिदाँ यसले ठूला समस्या निम्त्याउन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्