थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ पुगेको छ ।

यस्तै आजमात्र कोरोनाका कारण १७ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्