आज देशभर १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्