खुसी मुडमा पूजा (फोटो फिचर)



पूजा शर्मा पछिल्लो समयकी सर्वाधिक चर्चित र डिमाण्डेड नायिका हुन् । उनको फ्यान फलोइङ पनि निकै राम्रो रहेको छ । पूजा भनेपछि मरिहत्ते गर्ने फ्यानहरु लाखौँको संख्यामा रहेका छन् ।

चलचित्रको काम ठप्प भएपछि यतिबेला पूजा म्यूजिक भिडियोको काममा व्यस्त छिन् । हालैमात्र पूजाका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । जहाँ पूजा हाँस्य मुद्रामा देखिएकी छिन् ।

पूजाका तस्बिरलाई फ्यानले निकै नै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्