डब्ल्यूएचओको चेतावनी: अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाख नाघ्ने



विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गर्दै २० देखि ४० वर्षका युवाले कोरोनाको संक्रमण संसारभरी फैलाइरहेको जानकारी दिएका छन् । उनीहरुले सतर्कता अपनाउनुपर्ने पनि डब्ल्यूएचओको निर्क्योल छ ।

डब्ल्यूएचओका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोढ १५ लाखसम्म पुग्नेछ भने चार लाखको मृत्यु पनि हुनेछ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५६ लाख बढी कोरोना संक्रमित रहेका छन् भने १ लाख ७४ हजारको मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्