कोरोना प्रकोपले काहालीलाग्दो बनेको अमेरिकाको स्थिती झनै खतरनाक बन्दै ! अपडेट



१९ साउन २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको तीव्र संक्रमण अमेरिकामा छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा थप ४ सय ६७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ५८ हजार ३ सय ६५ बढी पुगेको छ ।

एकैदिन ४९ हजार ३८ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४८ लाख १३ हजार ६ सय ४७ बढी पुगेको छ । संक्रमितमध्ये १८ हजार ६ सय २३ जनाको अवस्था गम्भीर रहेको छ भने २३ लाख ८० हजार २ सय १२ जना संक्रमित उपचारपछि निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्