कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु, मृतकको कुल संख्या ५२ पुग्यो



१५ साउन, २०७७ काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ ।

यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्