‘तँ कहिल्यै हिरो बन्न सक्दैनस्’ भन्नेलाई राज क्षितिजले दिए यस्तो जवाफ (भिडियो सहित)



१५ साउन २०७७, काठमाडौँ

पानी कलको, आइरहन्छ झझल्को, यो गीत अहिले पनि धेरै दर्शकले गुनगुनाइरहेका हुन्छन् । यसै गीतबाट कलाकार राज क्षितिजले आफ्नो बेग्लै पहिचान बनाए ।

विगत १० बर्षदेखि राज क्षितिज यस क्षेत्रमा संघर्ष गरिरहेका छन् । गीतमा मात्र नभएर राजले केही नेपाली चलचित्रमा समेत काम गरिसकेका छन् । राज यस क्षेत्रमा आफ्नो बेग्लै स्थान बनाउनको लागि निरन्तर मेहेनत गरिरहेका छन् ।

उनै राजले आफ्नो जीवनको संघर्ष र भोगाईबारे अन्तवार्तामा बताएका छन् ।

हेरौँ राज क्षितिजसँगको रमाइलो अन्तवार्ता ।

 

 

प्रतिक्रिया दिनुहोस्