बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना



११ असार २०७७, काठमाडौँ

बलिउडका चर्चित अभिनेता गोविन्दा चढेको कार दुर्घटनामा परेको छ । कारमा गोविन्दा र उनका छोरा पनि थिए । कार भने छोराले नै चलाएका थिए ।

गोविन्दाको कारले उताबाट आइरहेको अर्को कारलाई ठक्कर दिएको भारतीय मिडियाले जनाएको छ । तर दुवै कारमा रहेका मानिसलाई सामान्य मात्र चोटपटक लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्