काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मी पनि संक्रमित



२० जेठ २०७७, काठमाडौं

जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला स्वास्थ्यकर्मी र २८ वर्षका एक पुरुषस्वास्थ्यकर्मी मा कोरोना संक्रमण भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्