अछाम जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



२० जेठ २०७७, काठमाडौं

सुदूरपश्चिम प्रदेशमा अछाम जिल्लाका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सुर्खेत स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय अछामका  अनुसार संक्रमितमध्ये ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिका निवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्