कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना पुष्टि



२० जेठ २०७७, काठमाडौं

मंगलबार कर्णाली प्रदेशका थप २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रमित कुल संख्या २ सय ६२ पुगेको छ ।  सामाजिक विकास मन्त्रालयले विज्ञप्तिमार्फत यो जानकारी दिएको छ ।

सुर्खेत, दैलेख, सल्यान र अछामका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्