भयावह बन्यो छिमेकी भारत, पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च मृत्यु र सक्रमण ? अपडेट



१७ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा २ सय ६९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ९ सय ८० नाघेको छ ।

एकैदिन ८ हजार १ सय ५ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ७३ हजार ४ सय ९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्