महामारीको केन्द्र बन्दै ब्राजिल, आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१५ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार ४९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २५ हजार ५ सय ९८ बढी  पुगेको छ ।

ब्राजिलमा एकैदिन १९ हजार ४ सय ६१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ११ हजार ८ सय २१ बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ६६ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्