अमेरिकामा हजारबाट सयमा झर्यो ब्राजिलमा सयबाट हजारमा चड्यो कोरोना मृत्यु, अपडेट



१४ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको तीव्र संक्रमण  ब्राजिलमा पनि छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार २७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २४ हजार ५ सय ४९ बढी  पुगेको छ ।अमेरिकामा पछिल्लो २४ घण्टामा ७ सय ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ४० बढी  पुगेको छ ।

ब्राजिलमा एकैदिन १५ हजार ६ सय ९१ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९२ हजार ३ सय ६० बढी पुगेको छ । संक्रमितमध्ये १ लाख ५८ हजार ५ सय ९३ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्