भयावह बन्यो छिमेकी भारत, आज कति थपिए मृतक र संक्रमित, पछिल्लो २४ घण्टाको अपडेट



१४ जेठ २०७७, काठमाडौं

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४९ नाघेको छ ।

एकैदिन ५ हजार ८ सय ४३ जनाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ५० हजार ७ सय ९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्