आज मात्रै काठमाडौंको बूढानीलकण्ठ र टोखामा तीन जनामा कोरोना संक्रमण पुष्टि



१२ जेठ २०७७, काठमाडौं

काठमाडौँ जिल्लामा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा  आज जारी गरिएको विज्ञप्ति अनुसार थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

टोखा नगरपालिका ३ र ६ का क्रमश २७ र ४१ वर्षीय पुरुष , तथा बूढानीलकण्ठ नगरपालिका ३ का ३७ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्