नेपालमा थप ७२ जनामा कोरोना संक्रमण



१२ जेठ २०७७, काठमाडौं

नेपालमा सोमबार एकैदिन थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।

नयाँ संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्