
१० जेठ २०७७, काठमाडौं
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
उनीहरुमा गरिएको पछिल्लो परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै शनिबार साँझसम्म डिस्चार्ज गरिने तयारी गरिएको छ ।
कोरोना निको हुनेमा १९ देखि ५१ वर्ष उमेरसम्मका रहेका छन् ।





