BREAKING News !! रहेनन् गुल्मीका कोरोना संक्रमित



०८ जेठ २०७७, काठमाडौं

गुल्मीका कोरोना संक्रमित रहेनन् , योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या ३ पुगेको छ ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षका पुरुष हुन् ।

उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्