ब्रेकिंग न्युज,  बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि



०५ जेठ २०७७, काठमाडौं

बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा बाँकेका ४७ जनाको रिपोर्ट पोजेटिभ आएको खबर छ ।

जसमा एक महिला र ४६ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्