लकडाउन् ५ जेष्ठसम्म लम्ब्याउने सरकारको निर्णय



२४ वैशाख २०७७, काठमाडौं

सरकारले बन्दाबन्दी (लकडाउन्)लाई ५ जेष्ठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार (आज) बसेको बैठकले लकडाउन् १० दिन लम्ब्याएर ५ जेष्ठसम्म कायम गर्ने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन् २५ वैशाख(भोलि) सकिँदैछ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्