बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुग्यो



१२ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । यसको तीव्र संक्रमण  बेलायतमा पनि छ ।

हालसम्म बेलायातमा मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ जसमा २० जना नेपालीहरुको निधन भैसकेको आधिकारिक तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्