
०५ वैशाख २०७७, काठमाडौं
नेपालमा शुक्रबार (आज) नै १४ कोरोना संक्रमितहरु फेला परेका छन् ।
उदयपुरमा १२ र चितवनमा २ नेपालीमा कोरोना संक्रमण पुष्टि आज भएको हो । उनीहरुमध्ये केही भारतीय हुन् भने २ जना चितवनको राप्ती नगरपालिका ८ का हुन् । उनीहरु आमा छोरो रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । यसमा १ जनाले भने पूर्ण स्वास्थ्य लाभ लिइसकेका छन् ।
|फाइल तस्वीर|





